हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा उपचाररत एक बिरामीमा गरिएको स्वाब परीक्षणमा डेङ्गु संक्रमण पुष्टि भएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीका अनुसार डेङ्गु पोजिटिभ देखिएका बिरामी सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनार हुन् । उनी तीन दिनअघि स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि […]