वृद्धभत्ताको कार्यक्रमलाई चुनावी नारा र भोट बैंक बनाइयो- लीमा अधिकारी
३० वर्षसम्म एउटै कार्यक्रमलाई पपुलर चुनावी नारा र ज्येष्ठ नागरिकलाई केवल भोट बैंक बनाउने थितिले गर्दा कतै हामीले ज्येष्ठ आमाबुबाहरुलाई न्याय गर्छु भन्दा भन्दै अन्याय त गरिरहेका छैनौ ?’