पूर्वमन्त्री सुदन किरातीको टिप्पणी- गरिबको भोटमाथि धनीको शासन

३० चैत, काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले मन्त्रिमण्डलका सदस्यको बारे ‘गरिबको भोटमाथि धनीको शासन’ भन्दै टिप्पणी गरेका छन् । सोमबार फेसबुकमा उनले यस्तो टिप्पणी लेखेका छन् । ‘स्वदेशमा त सम्पत्ति कमाउने अवसर छैन भन्छन्, त्यसैले होला …