गैरबैंकिङ वित्तीय क्षेत्रलाई राष्ट्र बैंकमार्फत कडा नियमन गरिने

१ वैशाख, काठमाडौं । सरकारले गैरबैंकिङ वित्तीय क्षेत्रलाई पनि राष्ट्र बैंकमार्फत नै नियमन गर्ने जनाएको छ । सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता मस्याैदामा भनिएको छ ‘सहकारी र लघुवित्तको अनियन्त्रित र फितलो नियमनलाई व्यवस्थापन गरी गैर …