लुम्बिनी क्षेत्रको पर्खाल नजिकका उद्योगहरू दुई वर्षभित्र सार्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको संरक्षणका लागि बनाएको पर्खाल भन्दा १५ किलोमिटर वरिपरिका उद्योगहरू बन्द गर्ने फैसला दिएको छ।