२ जेठ, लन्डन । सरकारी अधिकारी, व्यवसायी तथा लेखा व्यवसायसँग सम्बन्धित विज्ञहरूले नेपाल विश्वव्यापी लेखा तथा व्यावसायिक सेवा आउटसोर्सिङको विश्वसनीय केन्द्र बन्ने दिशामा अघि बढिरहेको दाबी गरेका छन् ।
उनीहरूले नेपालसँग दक्ष जनशक्ति, प्रतिस्पर्धी लागत, अंग्रेजी …