नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित “आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण र अर्थतन्त्रका समसामयिक विषय” सम्बन्धी छलफल तथा संवाद कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले उत्पादनमुखी बजेट, करको दायरा विस्तार तथा प्राकृतिक स्रोतको व्यावसायीकरणमार्फत मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनुपर्नेमा जोड दिएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले विगतका वर्षझैँ वितरणमुखी नभई […]