बास्केटबल टोली सर्बिया जाने

२८ जेठ, काठमाडौं । सर्बियाको स्कुल स्पोर्ट्स फेडरेसनको आयोजनामा जुन १३ देखि २२ तारिख सम्म हुने वर्ल्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागि हुन नेपाली बास्केटबल टोली सर्बिया जाने भएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीमा आकार श्रेष्ठ, …