२५ वैशाख, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता वैशाख ३० गतेदेखि हुने भएको छ ।
ब्याडमिन्टन संघले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै संघको वार्षिक कार्ययोजना अनुसार ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यही वैशाख …