आप्रवासीलाई इरानबाट बाहिर निकाल्न संयुक्त राष्ट्रसंघको पहल शुरु

काठमाडौं ।संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले मध्यपूर्व युद्धमा फसेका र जोखिममा रहेका आप्रवासीलाई इरानबाट बाहिर निकाल्न पहल शुरु गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले गोलाबारी र सामूहिक विस्थापनका कारण इरानमा आप्रवासी अत्यधिक जोखिममा रहेको जनाएको अन्र्तरष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सङ्कटमा परेका सयौँ आप्रवासीसहित अन्य तेस्रो देशका नागरिकलाई पनि सहयोग गर्न आफू तयार रहेको […]