इरानमाथि आक्रमणको असरः तेलको मूल्य उकालो, सेयर बजार ओरालो

दोहा। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि त्यसको असर विश्व बजारमा देखिन थालेको छ। क्षेत्रीय तनाव चर्किँदै जाँदा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ भने सेयर बजार ओरालो लागेको छ। सोमबार बिहान एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट कच्चा तेलको मूल्य १३ प्रतिशतसम्म बढेको थियो। पछि केही स्थिर भए पनि टोकियो समयअनुसार मध्याह्नसम्म अन्तर्राष्ट्रिय मापदण्ड मानिने […]