मध्यपूर्व तनाव : तेल र ग्यासको अन्तर्राष्ट्रिय मूल्य उकालो लाग्दै
१८ फागुन, काठमाडौं । अमेरिका र इजरायलका निरन्तर आक्रमणको जवाफमा इरानले मध्यपूर्वभरि आक्रमण जारी राखेपछि तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ । विश्वका सबैभन्दा ठूला निर्यातकर्तामध्ये एक कतार इनर्जीले आफ्ना संरचनामा सैन्य आक्रमण …