मार्क्रमको शानदार ब्याटिङमा वेस्ट इन्डिजमाथि सहज जितसँगै दक्षिण अफ्रिका सेमिफाइनल नजिक
१४ फागुन, काठमाडौं । कप्तान एइडेन मार्क्रमको शानदार ब्याटिङमा आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि सहज जित हासिल गर्दै सेमिफाइनलको नजिक पुगेको छ ।
बिहीबार अहमदाबादमा भएको खेलमा दक्षिण …