गण्डकीसहित देशका २ प्रदेशमा आज राति वर्षा र हिमपात हुने

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साेमबार बिहान हाल तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको हाे। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागिरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको हाे । त्यस्तै, सोमबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा […]