टी-२० विश्वकप: आज श्रीलंका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बुधबार सहआयोजक श्रीलंका र न्युजिल्यान्ड भिड्दैछन्। यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ। सुपर-८ को समिकरणमा श्रीलंका अंकबिहीन छ भने न्युजिल्यान्डले एक अंक जोडेको छ। आफ्नै मैदानमा सुपर-८ को पहिलो खेलमा इंग्ल्यान्डसँग ५१ रनले पराजित भएको श्रीलंका पहिलो जितको खोजीमा छ। पहिलो खेल वर्षाले अवरुद्ध […]