काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पदबाट राजीनामा दिनुभएको छ । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको हो । पार्टीकाे केन्द्रीय कार्यसमिति बैठकको मिति तय भए लगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनुभएको छ । तर, उहाँको राजीनामा […]