काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक भएको छ । नायक समीर भट्ट केन्द्रीय भूमिकामा रहेको यस फिल्मको ट्रेलर निर्माण पक्षले शुक्रबार युट्युबमार्फत् सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा समीर हाबी छन् । ट्रेलरमा उनलाई पूर्णत एक्सन अवतारमा प्रस्तुत गरिएको छ । नायिका ऋचा शर्मा भने समीरको […]