काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । गुरुङमाथि आफ्नो अफिसबाट निस्केर जाँदै गर्दा गुरुङमाथि सुरूमा मोटरसाइकलमा पछ्याएको समूहमा दुईवटा रातो कारमा आएको समूहले आक्रमण गर्न खोजेको हो । उनलाई रानीबारीदेखि नयाँबानेश्वर चोकसम्म पछ्याएर आक्रमण प्रयास भएको दाबी गरिएको छ। सुदनमाथि भौतिक आक्रमणको प्रयास भएपछि सरकारले सुरक्षा बढाएको छ । सुदनले सुरक्षित […]