सोल्टिनीको टिजर सार्वजनिक

निर्माण पक्षले प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेका पोस्टरहरू सार्वजनिक गरेको थियो। टिजरले पनि यही पक्षलाई समेटेको छ।