काठमाडौँ महानगरले असार २९ गते बजेट ल्याउने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ। शुक्रबार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो। बैठकपछि