काठमाडौँ। नेपालको राजनीतिक इतिहासमा पहिलोपटक समावेशी समाजवादी पार्टीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट आफ्नै पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवारी अघि सारेको छ। यस अवसरमा आज (सोमबार) पार्टीले अन्तर्क्रिया गरेको छ। ९ मंसिरमा निर्वाचन आयोगमा पार्टी दर्ता भएसँगै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले पहिलोपटक आफ्नै पार्टी गठन गरी निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन्। पार्टीबाट प्रत्यक्षतर्फ ६ जना […]