गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
सामाजिक सञ्जालमा भाइरल भएको एक हिंसात्मक भिडियोले आक्रोश फैलाएको छ । भिडियोमा एक पुरुषले कुकुरमाथि यौन दुर्व्यवहार गरेको स्पष्ट देखिन्छ, जसले पशु अधिकार, मानवीय नैतिकता र समाजको नैतिक स्तरलाई गम्भीर प्रश्न उठाएको छ ।
घटनाका मुख्य …