आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६ अर्थमन्त्रीले मनोनयन दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा.बाबुराम भट्टराईले गोरखा–२ बाट मनोनयन दर्ता गराएका छन् । उनी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उनी निर्वाचनमा होमिएका हुन् । कांग्रेसबाट पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महत नुवाकोट–१ बाट निर्वाचनमा भिड्दैछन् । अर्का पूर्व अर्थमन्त्री वर्षमान पुन रोल्पाबाट निर्वाचनमा भिड्दैछन् । पूर्वअर्थमन्त्री […]