तेक्वान्दोमा ९ डान पाउने तुलसी गुरुङलाई एनएसजेएफ स्पेशल अवार्ड
२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले स्पेशल अवार्ड तेक्वान्दोका तुलसी गुरुङलाई प्रदान गरेको छ ।
पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा गुरुङलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो ।
तेक्वान्दो खेलमा सबैभन्दा माथिल्लो र अन्तिम …