मतदाताको संख्यामा ५.६५ प्रतिशतले वृद्धि

७ पुस, काठमाडौं । अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्यामा वृद्धि भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार २०७९ सालको चुनावमा भन्दा यसपटक मतदाताको संख्यामा ५.६५ प्रतिशतले वृद्धि भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय …