१७६ किलो गाँजासहित चालक पक्राउ

काठमाडौँ। पर्सा प्रहरीले पिकअप गाडीबाट गाँजा बरामद गरेको छ। प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार सोमबार राति बा.२१च ७८५५ नम्बरको पिकअप गाडीबाट १७६ किलो गाँजा बरामद गरिएको हो। प्रहरी चौकी सिर्सियाको टोलीले राति ८ बजे वीरगन्ज महानगरपालिका १७‚ कोनियास्थित ग्राभेल सडकखण्डबाट गाँजा बोकेको पिकअप जाँच गरेको थियो। जाँचका क्रममा गाँजाका १२ वटा पोका फेला परेको प्रहरी […]