अमेरिकासँग वार्ता गर्न तयार रहेको जनाउँदै इरानले भन्यो– तर, धम्कीको वातावरणमा होइन

टर्की भ्रमणमा रहेका इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै वार्तामा कुनै आपत्ति नभए पनि सैन्य धम्कीबीच संवाद हुन नसक्ने बताएको अल जजिराले जनाएको छ ।