सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएपछि ८७ सांसद संख्या रहेको लुम्बिनी प्रदेशसभा ८५ सांसदमा झर्यो। नेकपा खारेजी पश्चात एमाले तिर सेपिएका माओवादीबाट निर्वाचित सांसद दिनेश पन्थी र दधिराम न्यौपानेलाई माओवादीले गरेको कारबाहीका आधारमा उनीहरुको सांसद पद गुम्यो।...