बाबुरामको हिन्दु धर्मबारे ट्वीटमा भाजपा नेता चौथाइवालेको व्यङ्ग्यः जोक अफ द इयर

काठमाडौं, ९ साउन । पछिल्लो समय जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच ट्वीटरमा एक अर्काविरुद्ध लेख्ने र व्यङ्ग्य गर्ने क्रम चलिरहेको छ । आज पनि यी दुईबीच त्यस्तै चलेको छ । बाबुरामले धर्मबारे लेख्दै कसैले रुढीवादलाई समातेर धर्मको राजनीति गर्छ भने […]