विघटित समाजका संयोजित कथा ‘सम्बन्धको दोबाटो’

नेपाली कथा साहित्यमा रविन्द्र केसी नवीन नाम होइन । सामाजिक घटनालाई क्रमशः संयोजन गरी सरल कथा लेख्ने केसीको ‘सम्बन्धको दोबाटो’ कथासंग्रह प्रकाशित भएको छ । अनलाइन पत्रिकामा विशिष्ट स्थान बनाएका केसीका दर्जनौं कथाहरू विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित छन् । उनले आफ्नो नवीन कृति सम्बन्धको दोबाटोमा २१ वटा कथालाई संग्रहित गरी नेपाली साहित्यलाई मौलिक एवं सामाजिक कथाहरूको […]