चीन भ्रमणको एक साताअघि जर्मन चान्सलरले खोले टिकटक खाता

काठमाडौं । चीन भ्रमणमा जाने एक साता अगाडि जर्मन चान्सलर ओलाफ सोल्जले टिकटक खाता खोलेका छन् । जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार यही अप्रिल १३ मा चीन जान लागेका सोल्ज एक साता अगाडि टिकटक खाता खोलेर टिकटक प्रयोग गर्ने राष्ट्र प्रमुखमा नयाँ अनुहारको रुपमा थपिएका छन् । खाता खोलेपछिको पहिलो भिडिओमा कार्यालय र त्यसको चौरको […]

सम्बन्धित सामग्री

अमेरिकी कानुनविरुद्ध टिकटकले हाल्यो मुद्दा

दुई साताअघि लागू गरिएको टिकटकसम्बन्धी कानुनलाई लिएर सो भिडियो सेयरिङ एप र त्यसको प्यारेन्ट कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । चिनियाँ कम्पनी, बाइटडान्सले आफ्नो अमेरिकी बजारको स्वामित्व बिक्री नगरे टिकटक एपमाथि प्रतिबन्धको सामना झेल्नुपर्ने व्यवस्थासहितको सो कानुन असंवैधानिक भएको आरोप लगाएको छ ।

दूरसञ्चार प्राधिकरणले भन्योः टिकटक चलेको छ भने अनुमतिपत्र खारेज हुन्छ

काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टिकटक सञ्चालनमा रोक लगाइएकाले कार्यान्वयन भएको छ छैन भनेर इन्टरनेट सेवा प्रदायक कम्पनीलाई २४ घण्टा भित्रमा जवाफ दिन निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले २४ घण्टामा जवाफ नदिएमा प्राधिकरणले अनुमति पत्र खारेज गर्ने चेतावनी दिएको छ ।  दुई साताअघि नेपाल सरकार...

कोरोनाका कारण मानसिक रोग : बालबालिकामा देखिन थाल्यो यस्ता समस्या

दुई वर्षयता विश्वभरि फैलिएको कोभिड–१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन्। टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेतरोक लगाइएको छ। लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या बढिरहेको पाइएको छ।  एक साताअघि काठमाडौंकी १३ वर्षीया बालिकाले पत्तीले हात काटेर आत्महत्या गर्ने प्रयास गरेपछि अभिभावकले उपचारका लागि कान्ति बाल अस्पताल पु¥याए। आत्महत्याको प्रयास गर्नुअघि ती बालिका इन्स्टाग्राम, टिकटक बढी समय गुजार्न