२६ दिनपछि साहरुखको अनुहारमा फर्किएको खुशी

बलिउड नायक साहरुख खान र उनको परिवारका लागि अक्टुबर महिना सुखद बन्न सकेन । उसो त, साहरुख बेला–बेलामा विवादमा नपरेका होइनन् । तर, उनले आफ्नो बिषयमा हुने गरेका विवादलाई कुनै न कुनै तरिकाले मिलाउने गरेका थिए । तर, यसपटक भने उनका लागि केही कठिन बन्न पुग्यो । साहरुखका छोरा आर्यन खानलाई एनसीबीले मुम्बइको क्रुज पार्टीमा […]