सिद्धिचरण राजमार्गमा जीप दुर्घटनाः एक जनाको मृत्यु, पाँच घाइते

उदयपुर– सिद्धिचरण लोकमार्गको कटारी मरुवा खण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी बजारबाट कटारी नगरपालिकाकै वडा नम्वर ८ मा पर्ने सिरिरे घुम्तीतर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो आफैं अनियन्त्रित भइ दुर्घटना भएको हो। दुर्घटनामा कटारी नगरपालिका– ८ पाखाटोलका […]