हिमाल सफा गर्दा हेलिकप्टरको अवशेष भेटियो !

काठमाण्डाै – हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । धौलागिरि आधार शिविरबाट झन्डै एक किलोमिटर पर इटाली आधार शिविरतर्फ 9N-ACR लेखेको हेलिकप्टरको अवशेष फेला परेको नेपाली सेनाले जनाएको छ ।नेपाली सेनाको नेतृत्वमा भइरहेको सफा हिमाल अभियान २०२१ चलिरहेको छ । सन् २००६ मा दुर्घटना भएको एअर डाइनेस्टी हेलिकप्टरको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको पनि सेनाले जनाएको छ ।यस्तै धौलागिरि आधार शिविर नजिकै हिमालमा प्रयोग हुने सामग्रीसहित द...

सम्बन्धित सामग्री

सेती खोँचमा भेटियो ब्ल्याक बक्स

काठमाडौं :  पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्स सुरक्षित भेटिएको बताए। उनले भने, ‘ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो।’आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एअरलाइन्सको 9N-ANC, ATR-72 500 विमान दुर्घटनाग्रस्त भएको थियो।काठमाडौंबाट पोखरा पुगेको उक्त विमान घारीपाट

अंशु सदा हत्या प्रकरण : अपहरणकारी पछ्याउँदा भेटियो पलङमुनि शव

२८ असोज, विराटनगर । सिरहाबाट अपहरणमा परेका १८ वर्षीय युवकका शुक्रबार विराटनगरमा हत्या गरिएको अवस्थामा शव भेटियो । सिरहाको गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २६ वर्षीय […]

जी-बबले ल्याए ‘फाइनल्ली भेटियो’

काठमाडौं । र्‍यापर जी-बबले आफ्नो नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक गरेका छन् । बुधबार साँझ ठमेलमा आयोजित कार्यक्रममा उनको नयाँ गीत सार्वजनिक गरिएको हो । जी-बबको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । एक्सन शैलीमा बनाइएको भिडियोमा अभिनेत्री सारा श्रीपाइली र मोडल डेलविस फिचर्ड छन् । ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको यो भिडियोमा राजु किराँतको […]

जी बबले गाए ‘फाइनल्ली भेटियो’ (भिडियो)

काठमाडौँ– ‘मिलेन लेबल’ र्‍याप गाएर युवापुस्ता माझ भाइरल बनेका जी बबले नयाँ गीत गाएका छन् । उनको दोस्रो अफिसियल र्‍याप गीत  ‘फाइनल्ली भेटियो’ बुधबार बेलुकी ठमेलको एक क्लबमा सार्वजनिक गरिएको छ । जी बबले नै तयार पारेको यो र्‍याप गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोका निर्देशक चन्दले एक्सन शैलीमा पनि उतारेका छन् […]

जी-बबको ‘फाइनल्ली भेटियो’ बोलको गीत सार्वजनिक

काठमाडौं : र्‍यापर सुदिप भण्डारी (जी-बब) को नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक भएको छ। सार्वजनिक भएको गीतमा जी बबकै शब्द र स्वर सुन्न सकिन्छ। माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा जी-बबका साथै अभिनेत्री सारा सिर्पाइली र मोडल डेलविसको अभिनय रहेको छ। निर्देशक चन्दले भिडियोलाई एक्सन शैलीमा प्रस्तुत गरेका छन्।  ट्रि इन्टरटेन्मेन्टले निर्माण…

खै ! के शहर ?

१. खै ! के शहर ? सिटामोल हरायो खोल भेटियो ।   २. यो लोकतन्त्र ! लोकलाज हरायो मोल भेटियो ।   ३. के संघीयता ? दाता–चौटा हरायो । झोल भेटियो ।   ४. यो बधशाला ! श्वास–वैद्य कता हो ? रोल भेटियो ।   ५. बाचा कवुल मुहार फेर्ने ढोँङी ढोल भेटियो ।   […]

सर्लाहीमा खोलामा युवतीको शव भेटियो

प्रकाश मैनाली सर्लाही । गत साउन ३१ गते रातिदेखि बेपत्ता सर्लाही रानिगन्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल मंगलवार राति मृत अवस्थामा फेला परेकी छिन् । युवतीको शव घरदेखि करिव ३ किलोमिटर पर लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा फेला परेको हो । मध्यरातमा युवतीको शव फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए […]

इनार खन्दा श्रीलंकामा भेटियो झन्डै १२ अर्बको नीलमणि

‘इनार खनिरहेको मान्छेले मलाई अनौठा ढुंगाहरू भेटिएको भनेर जानकारी गराएका थिए, पछि त यति ठूलो नीलमणि भेटियो,’ गामागे नाम गरेका ती रत्न व्यापारीले भने।