सुवासले जोगाए प्रिमियर गल्फ उपाधि

डिफेन्डिङ च्याम्पियन सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन् ।

सम्बन्धित सामग्री

भुवनलाई वेस्टर्न ओपन गल्फ उपाधि

प्रोफेसनल गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन्।...

भारतका सुमितलाई एमेच्योर गल्फ उपाधि, सुवास एक स्ट्रोकले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक एमेच्योर गल्फर सुबास तामाङलाई एक स्ट्रोकले हराउँदै भारतका सुमित कोटवालले नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बुधबमर भएको प्रतियोगिताको अन्तिम दिन १–अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३–अन्डर २ सय ३ को नतिजामा उपाधि जितेका हुन् । पहिलो दिनका लिडर […] The post भारतका सुमितलाई एमेच्योर गल्फ उपाधि, सुवास एक स्ट्रोकले पराजित first appeared on Hamro Khelkud.

सुवासलाई नेपाल टुरिजम एमेच्योर गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुवास तामाङले नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।गोकर्ण गल्फ क्लबमा बिहीबार सुवासले ५४ ओभर होल खेल्दै १० अन्डर २०८ को कुल स्कोरमा थ्री–अण्डर ६९ को राउन्ड कार्ड बनाएर उपाधि जितेका हुन् । उनले टासी छिरिङलाई १३ स्ट्रोकले पछि पारे । टासी तीन ओभर २१९ को कुल स्कोरका साथ […]

मुस्ताङ गल्फः हाईअल्टिच्युड गल्फ उपाधि तामाङ र सिंहलाई

‘टप अफ दि वल्र्ड गल्फ क्लासिक’ प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन्। विश्वकै उच्च उचाई मुस्ताङ गल्फ कोर्ष(४६४५ मिटर)मा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि तामाङले जित्दै इतिहास कोरेका छन्।...

टप अफ द वर्ल्ड गल्फ क्लासिक : श्याम र सुष्मालाई उपाधि

मुस्ताङ (हाम्रो खेलकुद) – टप अफ द वर्ल्ड गल्फ क्लासिकमा श्याम तामाङ र सुष्मा सिंहले क्रमशः पुरुष र महिलातर्फको उपाधि जितेका छन् । शनिबार मुस्ताङ जिल्लाको लोमाङथाङ्स्थित मुस्ताङ गल्फ कोर्षमा भएको प्रतियोगितामा काठमाडौंका श्यामले २२ अंक जोड्दै उपाधि जिते । पोखराका बलराम थापाले २० अंक जोड्दै दोस्रो भए । बेस्ट ग्रसको उपाधि रविन्द्र सैनीले जिते […]

सुवास र प्रतिमालाई गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी सुवास तामाङ र प्रतिमा शेर्पाले ओलम्पिक दिवस २०२२ को अवसरमा आयोजना भएको राष्ट्रिय गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । सुवासले पुरुषतर्फको २१ वर्षमुनि तथा प्रतिमा महिलामा च्याम्पियन बन्न सफल भएका हुन् । गोकर्ण गल्फ क्लबमा शुक्रबार अन्तिम दिन सुवासले ५ अन्डर ६७ को […]

सुवासलाई उपाधि सूर्य नेपाल गल्फ

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका छन् । गोकर्ण गल्फ क्लबको कोर्समा बिहीबार भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि जितेका हुन । यससँगै सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडी समेत बनेका छन् । १३ औँ सागका दुई स्वर्ण विजेता सुवासले यस अघि २०१९ मा सूर्य नेपाल च्यालेन्ज र अप्रिलमा सूर्य नेपाल वेस्टरन ओपन जितेका थिए ।अन्तिम दिन ४ अन्डर ६८ अङ्क जोडेका सुवासले कुल १९

एमेच्योर सुवासलाई सुर्य नेपाल गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर तथा १३औं सागका दोहोरो स्वर्णधारी सुवास तामाङले सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तरगतको सिजनको सातौ प्रतियोगिता सुर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहीबार प्रो शुक्र बहादुर राई र भुवन नगरकोटीलाई सात स्ट्रोकले पराजित गर्दै तीनवटा प्रमुख उपाधि जित्ने पहिलो एमेच्योर गल्फर बनेका छन् । […]

ओपन गल्फ प्रतियोगिताको उपाधि पूर्व कर्णेल सिंहलाई

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा आयोजना भएको ओपन गल्फ प्रतियोगिता सम्पन्न भएको छ । त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुई दिनको प्रतियोगिताको उपाधि पुरुषतर्फ अवकाश प्राप्त कर्णेल शशी बिक्रम सिंहले जितेका छन् ।  एक सय जना खेलाडी सहभागी भएको प्रतियोगितामा बिभिन्न १६ वटा विधामा प्रतिस्पर्धा भएको थियो । पुरुषतर्फको दोस्रो उपाधि अतिरिक्त प्रहरी महानिरिक्षक हरि बहादुर पाल, ग्रोसतपर्फ, सुरज श्रेष्ठले जिते ।महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन् । त्यस्त

भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि

काठमाडौं । भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुरको ओपनिङ इभेन्टमा उनले बिहीबार अन्तिम दिन कुल सात अन्डर २ सय ८१ मा रहँदै उपाधि जितेका हुन् । उनले एमेच्योर सुवास तामाङलाई पछाडि पार्दै उपाधि जिते । उपाधिका साथ १ लाख ३० हजार नगद पुरस्कार जिते । सुवास […] The post भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.