काठमाडौं । आगामी सरकारको नेतृत्वका लागि दौडधुप गरिरहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरूलाई शनिबार बालुवाटारमा बोलाएर हस्ताक्षर संकलन गर्नुभएको छ । उता पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पनि आफ्ना ३२ सांसदहरूको हस्ताक्षर लिइसक्नुभएको छ । गठबन्धनलाई पाँच वर्ष लैजाने उद्घोषका साथ चुनावमा गएका दलहरूबीच शक्ति बाँडफाँटको विषयलाई […]