वाग्मती । वाग्मती प्रदेशका मुख्यन्यायाधिवक्ता ओम प्रकाश थपलियाले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आज वार्षिक प्रतिवेदन बुझाएका छन् । गत आव २०७७/७८ मा मुख्य न्यायाधिवक्ता कार्यालयले गरेका कामको विवरण समेटिएको प्रतिवेदन प्रदेश प्रमुख शर्मा समक्ष पेश भएको हो । सो कार्यालयले वर्षभरिमा सवैधानिक एवम् कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकारवादी वा प्रतिवादी भई […]