एमालेले माग्यो गेटा विश्वविद्यालय सम्बन्धी प्रदेश सरकारको धारणा

कैलाली ।  नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने बिषयमा प्रदेश सरकारको स्पष्ट धारणा माग गरेका छन् । आजको प्रदेश सभा बैठकमा उनले अहिले सम्म पनि सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै तत्काल यस बिषयमा प्रस्ट पार्न आग्रह गरेका हुन् । गेटामा शहीद दशरथ चन्द राष्ट्रिय […]