श्रीलङ्काको द्वन्द्व र प्रदर्शनकारीहरूको गुनासो सम्बोधन गर्नु आवश्यक: संयुक्त राष्ट्रसंघ प्रमुख

एजेन्सी । श्रीलङ्कामा जारी अशान्तिका बीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार प्रदर्शनकारीहरूको द्वन्द्व र गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।