काठमाडौं : सरकारले डा गोविन्द केसीलाई अनशन तोड्नका लागि आग्रह गरेको छ। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै अहिले अनसन बस्न उपयुक्त समय नभएको बताए।
‘देश यत्रो संकटमा छ। कोरोनाका विरुद्ध जनतालाई जोगाउने अभियानमा जाँदै गर्दा आज मात्रै हामीले एक चिकित्सकलाई गुमाएका छौं। एकातिर चिकित्सकहरु, सुरक्षाकर्मीहरु जनतालाई कसरी