काठमाडौं : नेकपा एमालेका सांसद खगराज अधिकारीले गुठी विधेयकबारे सरकारको धारणा माग गरेका छन्। आज प्रतिनिधिसभा बैठकमा अधिकारीले गुठीको समस्या समाधान सरकारले के गरिरहेको छ भन्नै प्रश्न गरेका हुन्।
२०७६ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले गुठी विधेयक ल्याएपछि काठमाडौं उपत्यकामा नेवार समुदायले आन्दोलन गरेको थियो। चर्को जनदबाबपछि ओली सरकारले…