ओलीको टिप्पणी– सत्ता गठबन्धनले उदण्डता देखायो, प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिने ?

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले नागरिकता विधेयकका कारण सरकारले राष्ट्रपतिलाई अनावश्यक विवादमा तानेको समेत टिप्पणी गरेका छन् ।