काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा अभिभावकहरू आफ्ना छोराछोरीलाई विद्यालय भर्नाको तयारीमा छन् । कतिपय अभिभावक पुरानै विद्यालयमा भर्ना गर्ने सोचमा छन् भने कतिपय भने विद्यालय परिवर्तन गर्न चाहन्छन् । विद्यालय परिवर्तन गर्ने सोच बनाएका अभिभावकहरू कसरी राम्रो स्कुल रोज्ने भन्ने दुविधा हुन सक्छन् । आमाबाबुले आफ्नो बच्चाको भविष्य राम्रो होस् भन्ने चाहन्छन् […]