भुवन केसीको सल्लाहकार समिति विवादमा तानियो, समीक्षकले उठाए प्रश्न

काठमाडौं । चलचित्र विकास बोर्डले गठन गरेको सल्लाहकार समिति विवादमा तानिएको छ । नीर शाहको संयोजकत्वमा बोर्डले गठन गरेको समितिमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ छन् । यी सबै कांग्रेस र अध्यक्ष केसी निकट फिल्मकर्मी हुन् । तर गठन भएको २४ घण्टा नबित्दै समिति विवादमा तानिएको छ । चलचित्र […]