काठमाडौं । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदललाई आजसम्म प्रतिवेदन बुझाउन भनिएको छ ।
आजसमम प्रतिवेदन बुझाइसक्न मंगलबार साँझ बालुवाटरमा बसेको शीर्ष नेताहरूको बैठकले कार्यदललाई निर्देशन दिएको थियो ।
कार्यदलले प्रतिवेदन तयार पारेर बुझाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको...