फोहरलाई अग्रणी प्रविधिद्वारा छुट्ट्याउन सकिएको खण्डमा स्थानीय निकायमा स्वरोजगारको सिर्जना हुन गई बेरोजगारी समस्या समाधानमा सहयोग पुग्ने देखिन्छ । नेपाललगायत विश्वका विभिन्न मुलुकहरूमा फोहरमैलाको समस्या दिनप्रतिदिन बढ्दै गइरहेका छन् । सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट तीव्र रूपमा बसाइँसराइ, बढ्दो जनसंख्याको चाप र सहरी विलासिताको उपभोगका कारण फोहरको मात्रामा समेत वृद्घि भएको र तिनको सही रूपमा व्यवस्थापन […]