१९ असोज, काठमाडौं । राष्ट्र प्रमुखले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने राजतन्त्रले चलाएको चलन गणतन्त्र कालमा पनि कायम छ । पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरिरहेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले भने सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । ‘टीका र प्रसाद प्रदान कार्यक्रम भन्दै राष्ट्रपति कार्यलयले दुईथरि कार्यक्रम राखेको छ । विजया दशमीको […]