कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी समस्या

कालीकोट : जिल्लाको सदरमुकाम मान्म बजारमा केही महिनादेखि खानेपानीको समस्या बढ्दै गएको छ। यहाँका स्थानीयले केही महिनायता खानेपानीको समस्या झेल्दै आएका छन्।जिल्लाको मुटु मानिने खाडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार हुँदा सम्बन्धित निकाय मौन बसेको नागरिकको आरोप छ। मान्ममा खानेपानीको समस्या दिनप्रतिदिन वृद्धि हुँदै गए पनि मान्ममा बसोबास गर्ने नागरिकले खाडाचक्र नगरपालिका–१ को वडा कार्यालयमा ताला पनि लगाएका थिए भने खाडाचक्र नगरपालिकामा रित्तो गाग्री प्रदर्शन गरेका थिए। नेपाल पत्रकार महासंघ जिल्