न्वारनको भोज खाएर फर्कने क्रममा कार दुर्घटना हुँदा एक बालकको मृत्यु, सात घाईते

सर्लाही । सर्लाहीमा कार दुर्घटना हुदाँ एक जना बालकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । न्वारन(छठियार)को भोज खाएर फर्किने क्रममा कार दुर्घना हुदाँ रौतहटको वृन्दावन नगरपालिका ४ हरैया बस्ने ४ वर्षिय गम्भिर यादवको घटनास्थलमै मृत्यु भएको हो । अन्य सात जना घाईते भएका छन । दुर्घनामा परेको बिआर ०५ एआर५१३७ नम्बरको […] The post न्वारनको भोज खाएर फर्कने क्रममा कार दुर्घटना हुँदा एक बालकको मृत्यु, सात घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पिकअपले किच्दा बालकको मृत्यु

इलामको सूर्याेदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढवर्षे बालकको मृत्यु भएको छ।

नहरमा डुबेर बालकको मृत्यु

सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीमा नहरको पानीले बगाएर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४...

झाडापखालाबाट तुल्सीपुरमा एक बालकको मृत्यु, चार बिरामी

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।