शिक्षाको गुणस्तरका विषयमा आलोचना खेपिरहेको सरकारले चालू आर्थिक वर्षको शिक्षा बजेटलाई प्रविधिक शिक्षा, जनशक्ति, पूर्वाधार र प्रविधिमैत्री सिकाइमा केन्द्रित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रको समग्र गुणस्तर सुधार गर्न बजेट पर्याप्त हुनुपर्ने माग गरेको भए पनि चालू आवको बजेट सामान्य खर्चमात्र सञ्चालन हुने गरी विनियोजन भएको छ ।शिक्षाविद्हरुले भने मन्त्रालयले शिक्षा […]